images
images
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघले मंसिर १५ गते सोमबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।

    महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ३ हजार ५३५ रुपैयाँ कायम भएको छ ।

    यसअघि आइतबार छापावाल सुन तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ थियो भने चाँदी तोलामा ३ हजार ४९० रुपैयाँ थियो ।

    यस आधारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images