काठमाडौंँ – नेपाल प्रिमियर लिगमा ९एनपीएल० मा जनकपुर बोल्ट्स विरुद्ध विराटनगर किंग्सले १३६ रनको लक्ष्य दिएको छ । विराटनगरले ७ विकेटको क्षतिमा १३५ रन बनाएको हो ।
विराटनगरका लागि शुभम रन्जान सर्वाधिक ३७ रन बनाएर रनआउट भएका थिए । यस्तै बसिर अहमदले ३६ रन बनाए । जनकपुरले आज पहिले टस जितेर बलिङ गर्दा स्पिन अट्याक रणनीति लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्























