images
images
  • मुठभेट निम्त्याउन युवाहरूलाई उक्साउँदै ओली

    काठमाडौ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी निकट युवाहरुलाई सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका छन् ।

    राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रशासनले स्वीकृति नदिए पनि सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका हुन् ।

    ‘प्रशासनलाई जानकारी दिनुस् । लुकेर गर्नुपर्नेछैन ।

    हामीले यसरी गर्दैर्छौ स्वीकृति दिनुहोस् भन्नुहोस्,’ ओलीले भने, ‘स्वीकृत दिनु हुन्न भने स्वीकृति चाहन्न सडकमा उत्रनुुस् । संविधान भन्दा सीडीओको आदेश माथि हुँदैन ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images