काठमाडौं– डा. निकोसल भुसाल (कमल भुसाल)लाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार (कात्तिक १८) दिउँसो भुसाललाई गोरखाको गोरखा नगरपालिका–८, रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा प्रहरीसितको सहकार्यमा उनलाई पक्राउ गरेको जनाइएको छ ।


विश्व खबर 


















प्रतिक्रिया दिनुहोस्