images
images
  • लमजुङमा भारी वर्षा, सतर्क रहन आग्रह

    काठमाडौं । लमजुङमा भारी वर्षा भएको छ । भारी वर्षा हुँदा खुदी खोला, खुदी बजार जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    जलसतह बढ्दो क्रममा रहेकाले उक्त नदी तटीय आसपासका क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images