images
images
  • कैलालीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । कैलालीमा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा कैलालीको गर्भा दरबार वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ ।

    उक्त क्षेत्र भएर बग्ने खुटिया खोलालगायत अन्य ससाना खोलाहरूमा बहाव बढ्नसक्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images