images
images
  • नेपाल वायु सेवा निगमले माग्यो करार सेवामा ४४ कर्मचारी

    नेपाल वायु सेवा निगमले विभिन्न पदमा करार सेवाका काम गर्नेगरि ४४ कर्मचारी माग गरेको छ।

    निगमले बिहीबार सूचना जारी गर्दै रिक्त रहेका वरिष्ठ प्राविधिक, प्राविधिक र जुनियर ग्राउन्ड इक्विप्मेन्ट अपरेटरसमेत ४४ पदका लागि दरखास्त आह्वान गरेको हो।

    योग्यता पुगेका इच्छुक नेपालीले सूचना प्रकाशित भएको मितिले १५ दिनसम्म निवेदन दिन सक्नेछन्।

    Screenshot 2025 06 19 082148 Irf932Kw9P

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images