images
images
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय

    काठमाडौं – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

    बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक गरेका हुन् ।

    494691692 690733633809568 872869384117507308 n

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images