images
images
  • आज दुई संसदीय समितिको बैठक बस्दै

    काठमाडौं – संघीय संसद्अन्तर्गत बुधवार दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।

    विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।

    बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

    यस्तै, बैठक बिहान साढे ११ बजे समितिको बैठक बस्नेछ ।

    बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गर्ने सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images