images
images
  • सामुदायिक वन अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं – सामुदायिक वन अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    सरकारी कागजात सच्याएको एव गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा भेरी नगरपालिका वडा नं. १० रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाहीविद्ध मुद्दा दायर गरिएको हो ।

    494689171 1267368625103328 2782845776940911055 n 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images