images
images
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब बजेट विनियोजन

    काठमाडौं – सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

    संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक खर्ब ५३ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

    उनले एक वर्षभित्र संघीय संसद् र सर्वोच्च अदालतको भवन निर्माण गरिने –ल्लेख छ । दुवै निकायका भवन सिंहदरबार हाताभित्र निर्माणाधीन छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images