images
images
  • सरकारले १०० वटा विद्युतीय साझा बस थप गर्ने

    काठमाडौं – सरकारले काठमाडौंमा थप १०० वटा विद्युतीय साझा बस थप गर्ने भएको छ । सरकारको लगानी रहेको साझा १०० वटा बस थप गर्ने भएको छ ।

    आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुरा बताएका हुन् ।

    काठमाडौंको वातावारणलाई ध्यान दिएर सरकारले वातावारणम मैत्री १०० सय वटा सझा बस थप किन्ने भएको हो । अहिले काठमाडैंका विभिन्न ठाउँमा साझाको विद्युतीय बस सञ्चालमा रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images