काठमाडौं – कर्जा तथा निक्षेप सुरक्षणमार्फत सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिने भएको छ ।
सहकारीका बतकर्ताको रकम फिर्ता गर्न स्थापना कोषमा सरकारले विउ पुँजी राख्ने भएको छ ।
साथै, सहकारीको वर्गीकरण र एकीकरण र संरचनागत सुधार गरिने व्यवस्था बजेटले गरेको छ ।
समस्या ग्रस्त सहकारीका बचतकर्ताको निक्षेप अणी तथा सञ्चालकको सम्पत्ति बिक्री गरेर फिर्ता गर्ने व्यवस्था बजेटमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















