images
images
  • चलचित्र पर्यटन प्रवर्द्धन सरकारको बजेटमा समावेश

    काठमाडौं – सरकारले चलचित्र पर्यटन प्रवर्द्धन गर्ने भएको छ ।

    बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन ।

    उनले पर्यटन प्रवर्द्धनका लागि चलचित्र पर्यटन प्रवर्द्धन समेत गर्ने बताएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images