सुनसरी इनरुवा नगरपालिका -४,बस चौकमा गुड्दै गरेको लु २ ख १६४४ नम्बरको बसमाआज मंगलबार बिहान करिब ४:३० बजेको समयमा अचानक आगलागी भएको छ।
आगलागीमा कुनै पनि मानवीय क्षति नभएको र आगाे स्थानीयबासी प्रहरी र इनरुवा नगरपालिकाको दमकले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























