images
images
  • कर्मचारी सञ्चयकोषले माग्यो ३६ जना कर्मचारी (सूचनासहित)

    ललितपुरको पुलचोकस्थित कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग गरेको छ।

    कोषले आज सूचना जारी गर्दै आठौँ तह (प्रवन्धक)देखि पाँचौँ तह (प्रमुख सहायक)सम्मका नयाँ कर्मचारी माग गरेको हो।

    समावेशी प्रणालीमा खुला प्रतियोगिताद्वारा नयाँ कर्मचारी नियुक्त गर्न लागिएकाले योग्यता पुगेका इच्छुक नेपालीले आजदेखि दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

    हेर्नुहोस् सूचना

    Screenshot 2025 03 21 081240 4V52RtKb6a

    प्रतिक्रिया दिनुहोस्

    images
    images