कास्कीको पोखरा आसपास भूकम्पको धक्का महसुस भएको छ। आज मंगलबार बिहान कास्कीको साइमाराङ केन्द्र भएर बिहान ४ः११ बजे ४ दशमलब ३ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।