images
images
  • ओडिसामा नेपाली विद्यार्थी आन्दोलनको सुनुवाइ, केआईआईटी कलेजमा हेल्प डेस्क गठन

    काठमाडौं । भारतको ओडिसा राज्यस्थित भुवनेश्वमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा नेपाली विद्यार्थीको आन्दोलनको सुनुवाइ गर्दै ‘हेल्प डेस्क’ गठन गरिएको छ ।

    आईएएस, उच्च शिक्षा निर्देशक कालीप्रसन्न मोहोपात्राको नेतृत्वमा ९ सदस्यीय सहायता कक्ष गठन गरिएको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     

    GkKjInmaEAAZQsg

    प्रतिक्रिया दिनुहोस्
    images
    images