पाल्पा । पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
पाल्पा रिब्दीकोट गाउँपालिका- ३ हिरापोखरा बस्ने बर्ष अन्दाजी वर्ष ३४ की निरा बि.क. को बिद्युत सर्ट भएर करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।