images
images
  • दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना

    दक्षिण कोरियाको विमानस्थलमा १७५ यात्रु र ६ चालक दलका सदस्यसहितको विमान दुर्घटना भएको छ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दक्षिण कोरियास्थित मुआन एयरपोर्टमा १८१ यात्रु बोकेको विमान विस्फोट भएको हो।

    बैंकक, थाइल्यान्डडबाट उडेको जेजु एयरको उडान ७सी२२१६ मुआन एयरपोर्टमा अवतरणका क्रममा दुर्घटना भएको हो। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images