झापा – झापाको दमक नगरपालिका–३, दापगाछीमा रहेको भ्यूटावर दमक व्यापारिक कम्प्लेक्सको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको छ ।

सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो ।
चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको छ ।



तस्वीरहरु : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय


विश्व खबर 


















प्रतिक्रिया दिनुहोस्