images
images
  • सरकारको निर्णयपछि विद्युत प्राधिकरणको बोर्ड बैठक बस्दै

    काठमाडौं – विद्युत प्राधिकरणको बोर्ड बैठक मंगलबार बस्दैछ ।

    मन्त्रिपरिषद्ले आइतबार गरेको निर्णय कार्यान्वयनका विषयमा छलफल गर्नका लागि आज ११ बजे बैठक बस्न लागेको हो ।

    मन्त्रिपरिषद्को बैठकले गरेको टीओडी मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णयको विषयमा छलफल गर्न बोर्ड बैठक बोलाएको हो।

    प्रतिक्रिया दिनुहोस्

    images
    images