images
images
  • सानो लोकल गोलभेडा प्रतिकिलो ६५ रुपियाँ, अरु तरकारीको भाउ कति छ ? (सूचीसहित)

    काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ।

    जसअनुसार कालीमाटीमा आज सानो लोकल गोलभेँडाको भाउ केही घटेको छ। आज सानो लोकल गोलभेडाको प्रतिकेजी मूल्य ५५ देखि ६५ रुपैयाँसम्म तोकिएको छ।
    यसैगरी, ठूलो भारतीय गोलभेडा प्रतिकिलो ९० देखि १०० रुपियाँ तय भएको छ ।

    हेर्नुहोस् सबै तरकारी तथा फलफूलको मूल्य सूची :

    1

     

    2

     

    3

    4

    प्रतिक्रिया दिनुहोस्
    images
    images