सिन्धुपाल्चोकमा बाढीको वितण्डाः प्रभावित क्षेत्रमा सभामुख र स्वास्थ्यमन्त्री जाँदै

सिन्धुपाल्चोकमा बाढीको वितण्डाः प्रभावित क्षेत्रमा सभामुख र स्वास्थ्यमन्त्री जाँदै

विश्व खबर

@BishwoKhabar

२०७८ असार २ गते बुधबार ०३:५५

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि आज सिन्धुपाल्चोक जाँदैछन् । उनी स्थलमार्ग हुँदै सिन्धुपाल्चोक जान लागेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । यसैगरी...

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि आज सिन्धुपाल्चोक जाँदैछन् ।

उनी स्थलमार्ग हुँदै सिन्धुपाल्चोक जान लागेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

यसैगरी स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि सिन्धुपाल्चोक जाँदैछन् ।
यता
सभामुख सापकोटा र मन्त्री सापकोटा दुवैको गृहजिल्ला सिन्धुपाल्चोक हो।यता सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति २०७८ असार २ गते बुधबार ०३:५५
प्रतिक्रिया दिनुहोस
  • malaxmi

  • machha

  • prabhu bank

  • mdbank

  • ninm