images
images
  • सिन्धुपाल्चोकमा बाढीको वितण्डाः प्रभावित क्षेत्रमा सभामुख र स्वास्थ्यमन्त्री जाँदै

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि आज सिन्धुपाल्चोक जाँदैछन् ।

    उनी स्थलमार्ग हुँदै सिन्धुपाल्चोक जान लागेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

    यसैगरी स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि सिन्धुपाल्चोक जाँदैछन् ।
    यता
    सभामुख सापकोटा र मन्त्री सापकोटा दुवैको गृहजिल्ला सिन्धुपाल्चोक हो।यता सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images