images
images
  • प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलको बैठक, सरकारको सय दिनको समिक्षा हुने

    ७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् ।

    बैठक बुधबार बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

    बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images