images
images
  • पेट्रोलियम पदार्थको भाउ बढ्यो, डिजेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य वृद्धि

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँको दरले बढाएको हो ।

    योसँगै काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा १५६‍‍‍.५० रुपैयाँ कायम भएको छ ।

    हेर्नुहोस निगमको विज्ञप्ति

    capture1 4hqpD4AS3U

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images