images
images
  • सन्दीपले लिए अन्तर्राष्ट्रिय टी–२० मा १०० विकेट

    काठमाडौं– नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय टी–२० मा एक सय विकेट लिएका छन् ।

    टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशसँगको आजको खेलमा व्यत्तिःगत २ विकेट लिएर सन्दीपले अन्तर्राष्ट्रिय सय विकेट बनाएका हुन् ।

    उनले अन्तर्राष्ट्रिय ५४ खेलमा १०० विकेट पूरा गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images