नयाँ दिल्ली- भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनको मतगणना जारी छ ।
पछिल्लो मत परिणाम अनुसार हिमाचल प्रदेशको मण्डी सिटमा भाजपा उम्मेदवार अभिनेत्री कंगना रनौत ३२ हजार ४२६ मतले अगाडि छिन् ।
कंगनाले २४३१७१ मत पाएका छन् भने कांग्रेस उम्मेदवार विक्रमादित्य सिंहले २१०७४५ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















