images
images
  • राष्ट्रिय अनुसन्धान विभागले माग्यो विभिन्न पदका २५२ जना कर्मचारी

    काठमाडौं- राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै विभागले २५२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

    विभागले विशेष सेवाको सहायक सूचक पदमा २३४, सुरक्षा गार्डका लागि १६ जना र परिचर पदमा २ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

    इच्छुक उम्मेदवारले एक महिनाभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

    सूचना :

    notice big

    प्रतिक्रिया दिनुहोस्

    images
    images