पोखरा । नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बधाई दिएको छ ।
मुख्यमन्त्री नेपाली नियक्त भएलगतै निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले फोनमार्फत आफु र आफ्नो पार्टी नेकपा (एमाले) को तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
नेपाली आजै प्रदेश प्रमुख सीताकुमारी पौडेलद्धारा संविधानको धारा १६८ ९५० अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त भएका हुन
प्रकाशित मिति २०७८ जेठ २९ गते शनिवार ०१:२०