images
images
  • इडिभिको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्

    काठमाडौँ- अमेरिकी डाइर्भसिटी भिसा (इडिभि) २०२५ को नतिजा आज सार्वजनिक हुने भएको छ ।

    शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।

    वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । 
    image 10

    प्रतिक्रिया दिनुहोस्

    images
    images