images
images
  • केजरीवाललाई १५ दिन न्यायिक हिरासतमा राख्न आदेश

    काठमाडौँ । भारतीय अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ ।

    राउज रेभेन्यू कोर्टले १५ अप्रिलसम्म केजरीवाललाई न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images