images
images
  • आईसीसी विश्वकप लिग-२ : नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसलाई ९ विकेटले पराजित गरेको छ ।

    शनिबार नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५।२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images