काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ ।
मलेसियास्थित बायुएमास ओभलमा टस जितेर पहिला ब्याटङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १५ रन जाडेको थियो ।
१ सय १६ रनको विजयी लक्ष्य पच्छ्याएको मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















