images
images
  • क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

    काठमाडौं । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ ।

    जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय सुनाएपछि सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको हाे ।

    जिल्ला अदालत काठमाडौंले बुधबार बलात्कार सम्बन्धी मुद्दामा ८ वर्ष कैद सजाय हुने निर्णय सुनाएको थियो ।

    लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले जनाएको छ ।

    bigypati can

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images