images
images
  • मोहन वैद्य अस्पतालमा भर्ना

    काठमाडाैं। क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन्। गत शनिबार साँझदेखि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दम बढेपछि उनलाई अस्पताल लगिएको हो।

    हाल उनको स्वास्थ्य सुधारोउन्मुख रहेको बाताइएको छ। ७८ वर्षीय बैद्य लामो समयदेखि दमको समस्यामा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images