काठमाडौं । सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा एसएमएस ५ दिनका लागि निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको छ।
गएराति गएको भूकम्पकाे क्षेत्रमा सर्वसाधारणलाई सूचना आदान प्रदान गर्न सहज होस् भन्नका लागि सरकारले ५ दिनका लागि कल तथा एसएमएस, निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 















