images
images
  • प्यालेस्टाइनी हमास–इजरायल युद्धमा ७ नेपाली विद्यार्थीको मृत्यु

    काठमाडौं– इजरायलप्यालेस्टाइनको सीमा क्षेत्र गाजामा हमास विद्रोहीको आक्रमणमा परी ७ जना नेपालीको मृत्यु भएको खबर प्राप्त भएको छ।

    इजरायलमा रहेका गैर आवासीय नेपाली संघ (एनआरएन) इजरायलका पूर्वअध्यक्ष तथा अभियन्ता दीपकप्रसाद वलीले दिएको जानकारीअनुसार सुरक्षाका लागि बंकर छिर्ने क्रममा हमास विद्रोहीको गोली लागि ७ जना नेपालीको मृत्यु भएको हो। 

    उनीहरुको अहिलेसम्म सनाखत भइसकेको छैन।

    प्रतिक्रिया दिनुहोस्

    images
    images