काठमाडौं- एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले विकेट नगुमाई ५० रन पुरा गरेको छ ।
नेपालले ८.५ ओभरमा ५३ रन जोडेको छ । कुशल भुर्तेल २९ र आसिफ शेख २० रनमा खेल्दैछन् ।
व्यक्तिगत २२ रनमा रहेका बेला कुशलले अम्पायरलाई एलबीडब्लू आउट दिए पनि डीआरएसबाट निर्णय उल्टिएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 
















