images
images
  • नेपाललाई पाकिस्तानले दियो ३४३ रनको लक्ष्य

    काठमाडौं – एसिया कप क्रिकेटमा नेपाल विरुद्ध पाकिस्तानले  ३४२ रन बनाएको छ । पाकिस्तानको मुल्तानमा भइरहेको यो खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको हो ।

    पाकिस्तानका लागि सबै भन्दा वढि कप्तान बाबर आजमले १५१ रन बनाए । त्यसैगरी ईफ्तिखार अहमदले १०९  रन बनाए । मोहमद रिजवानले ४४ रन बनाए।

    नेपालका लागि  सोमपाल कामीेले दुई विकेट तथा सन्दीप लामिछाने र करन केसीले एक एक विकेट लिए भने बाकी बलरले विकेट लिन सकेनन् । रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले एक एक जनालाई आउट गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images