काठमाडौं- एसिया कप क्रिकेटमा पाकिस्तानले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ । पाकिस्तानको मूल्तानमा भर्खरै टस जितेपछि पाकिस्तानका कप्तान बाबर आजमले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
नेपाल रोहित पौडेलको कप्तानीमा मैदान उत्रिँदैछन्।
पाकिस्तानको कमानी बाबर आजमले सम्हाल्नेछन्। आजमले विकेट ‘ड्राइ’ र ‘साइनी’ विकेट रहेको बताए । उनले आफ्नो टिमको जितमा पनि विश्वस्त रहेको बताए । ‘टिम प्रति विश्वस्त छौं, त्यसैले हामीले हिजौं प्लेइड एघार तोकेका थियौं ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 
















