images
images
  • यस्तो छ प्रदेश र स्थानीय तहले पाएको बजेट (पूर्णपाठ)

    काठमाडौं- आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक भएको छ ।

    सोमबार अर्थमन्त्री डा. प्रकाशसरण महतले सार्वजनिक गरेको बजेट अनुसार अन्तर सरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब ८ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    जुन ७ वटा प्रदेश र ७ सय ५३ वटा स्थानीय तहमा जाने छ । स्थानीय तहलाई २ खर्ब ९५ अर्ब २ करोड, २ लाख र प्रदेशलाई १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख हस्तान्तरण हुनेछ ।

    सबैभन्दा धेरै गाउँपालिकालाई गएको छ । ४ सय ६० गाउँपालिकालाई सरकारले १ खर्ब ४३ अर्ब ६ करोड ३९ लाख वित्तीय हस्तान्तरण गरेको छ ।

    हेर्नुहोस् यस्तो छ गाउँपालिका र स्थानीय तह बजेटको पूर्णपाठ:

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/05/local-bujet.pdf

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images