images
images
  • काठमाडौंको प्रहरी बिटमा चल्यो महानगरको डोजर

    काठमाडौं- महानगरपालिकाले पुरानो बसपार्कस्थित प्रहरी बिट हटाएको छ ।

    महानगरपालिकाले काठमाडौंमा निर्माणाधीन भ्युटावर नजिकैको पुरानो बसपार्क छिर्ने सडकपेटीमा रहेको प्रहरी बिट हटाएको हो ।

    महानगरपालिकाले सडक पेटीको प्रहरी बिट हटाउने योजनाअनुसार नै काम अघि बढाएको जनाएको छ ।

    पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले सर्वसाधारणको आवतजावतमा समस्या परेको उसको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images