images
images
  • सरकारलाई बालेनको चुनौती: काठमाडौंको हितमा काम गर्नुहोस, नभए सिंहदरबार अरु पालिकामा सार्नुहोस्

    काठमाडौं- महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारलाई अर्को पालिकामा सार्न चुनौती दिएका छन्।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै साहले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न भनेका हुन्।

    उनले लेखेका छन्, ’कि काठमाडौंको हितमा काम गर्नुहोस,कि सिंहदरबार अरु पालिकामा सार्नुहोस। हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस। हामीलाई हाम्रो सम्पदा, सस्कृती, कला, सभ्यता चाहिन्छ, राजनीति हैन।’

    पछिल्लो समय बालेनले महानगरलाई संघिय सरकारले सहयोग नगरेको भन्दै आक्रोस पोख्दै आइरहेका छन्।

    status balen

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images