काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको हुन लागेको निर्वाचनका लागि बरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
महासंघको कार्यालय पुगेर आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन्। लक्ष्मी ग्रुपका निर्देशक श्रेष्ठले ११ः१५ मा उम्मेदवारी दर्ता गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजेसम्म ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको २८ र २९ गते हुने नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको हो।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 
















