images
images
  • चन्द्र ढकालले दिए निफ्राबाट राजीनामा

    काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्दप्रसाद्र ढकालले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालक समितिबाट राजीनामा दिएका छन् ।

    उपाध्यक्ष ढकालले चैत ७ गते मंगलबार कार्यव्यस्तता बढेपछि समय अभाव भएको भन्दै समितिको सदस्य पदबाट राजीनामा दिएका हुन् ।

    उनको राजीनामा चैत सात गते बसेको संचालक समितिको १२३ औं बैंठकका स्वीकृत गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images