images
images
  • दुर्घटनाग्रस्त विमानमा १० विदेशी यात्रु र ३ वालवालिका रहेको सूचना

    काठमाडौं- आज बिहान पोखराको सेती खोंचमा विमान दुर्घटना हुँदा अहिलेसम्म ३२ जनाको शव निकालिएको छ ।

    ४ जना चालक दलसहित ६८ जना यात्रु बोकेर उडेको यति एयरलाइन्सको विमान अवतरणको क्रममा सेतीको दोभानमा खसेकोथियो ।

    आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एनवाईटी ६९१ विमान ११ बजे पोखरामा दुर्घटना भएको थियो ।

    प्राप्त जानकारी अनुसार यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images