images
images
  • एमालेले ३४ सिटमा टुग्यायो समानुपातिक सांसद, को को अटाए त ?

    काठमाडौं – नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो ।

    एमालेले चयन गरेका सांसदहरुको नामावली हेर्नुहोस्

    आदिवासी जनजातितर्फ :

    पुरुष स् देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई ।

    महिला स् नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा

    खसआर्यतर्फ :

    पुरुष स् रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही

    महिला स मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल

    थारु:

    आश्माकुमारी चौधरी, शान्ति चौधरी

    दलित:

    ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा

    मधेशी :

    गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया

    मुस्लिम :

    सराज अहमद खान

    प्रतिक्रिया दिनुहोस्
    images
    images