बागलुङ – बागलुङ निर्वाचन क्षेत्र नं.१ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी बनेका छन् । अन्तिम मत परिणामअनुसार केसीले २१ हजार ४५१ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका सूर्य पाठकले १८ हजार ८२५ मत पाएका छन् ।
केसी यसपटक सत्ता गठबन्धनबाट उम्मेदवार बनेर जित हासिल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















