images
images
  • काठमाडौं-४ मा गगन थापाको अग्रता

    काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ४ मा गठबन्धनका उम्मेदवार गगन कुमार थापाले अग्रता कायम गरेका छन् ।

    बुढानिलकण्ठ नगरपालिका–१ को १५११ मत गन्दा थापाले ६६७ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी नेकपा एमालेका डा. राजन भट्टराईले ६३३ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images